कैलाली-लम्की चुहा नगरपालिका २ को रोरा नदीमा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएका छ । १३/१४ वर्षका दुई बालक पौडी खेल्दै माछा मार्न रोरा नदी पुगेका थिए ।