मंगलबार, कात्तिक १०, २०८३

सय वर्ष पुरानो मूर्तिसहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एक सय वर्ष पुरानो मूर्तिसहित दुई जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं पेरिसडाँडाबाट मूर्तिसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका ४ का दोलखबहादुर सोमई  तथा काभ्रे तेमाल गाउँपालिकाका दीपक मैनाली छन् । 

पुरातात्विक महत्वको बालगोपालको आठ किलो एक सय ७० ग्रामको मूर्ति उनीहरूबाट बरामद भएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।