आइतबार, साउन ३१, २०८३

बैतडीमा बस दुर्घटना, ६ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

धनगढी- बैतडीमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको ना७ख २५७० नम्बरको बस जिल्लाको पाटन-पन्चेश्वर सडकखण्डमा दुर्घटना भएको हो।

मेलौली नगरपालिका-२ रौतगाउ भन्ने स्थानमा बिहीबार बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा ६ जना घाइते भएको सलेना प्रहरी चौकीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उद्दारको काम भएरहेको छ। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Jan 27, 2022| 07:35 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।