बुधबार, असार ३१, २०८३

धादिङमा फेरि गयो भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- धादिङमा फेरि भूकम्प गएको छ । मंगलबार राति १० बजेर ५२ मिनटमा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्प आएपछि रातको समयमा स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए । एक महिनामा तीन पटक भूकम्प गएपछि धादिङवासी त्रसित बनेका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पकै परकम्प हो । १२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।