काठमाडौं- ट्राफिक महाशाखाले एक वर्ष अघिदेखि प्रयोगमा ल्याएको विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’को प्रभावकारिता बढ्दै गएको छ ।
महाशाखाले ८ साउन ०७४ देखि सञ्चालनमा ल्याएका दुर्इ सर्भिलेन्स भेइकलले नियमविपरीत सवारी चलाउने एक हजार दुई सय ७५ सवारी चालकलाई कारवाही गरेको छ ।
विशेष क्यामरा जडिल सर्भिलेन्स भेइकलमा ट्राफिक प्रहरीले राजधानीमा सवारीको बढी आवगमन हुने स्थानमा निगरानी गर्दै आएको छ ।
विकसित मुलुकमा यस्ता विशेष सर्विलेन्स क्यामरामार्फत् ट्राफिक अनुगमन प्रभावकारी रूपमा गरिँदै आएको छ । नेपालमा पनि यो भेइकलको प्रयोगको छोटो अवधिमै राम्रो नतिजा देखिएको छ ।
भिडियो हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...