मंगलबार, असार ३०, २०८३

सरकार र डा.केसीबीचको वार्ता विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ-जुम्लामा अनसनरत डा. गोविन्द केसीको प्रतिनिधि मण्डलसँग सरकारले गरेको वार्ता विफल भएको छ । 

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको वार्तामा सहभागी केसी पक्षका वार्ता टोली सदस्यले बताएका छन् । 

१८ दिनदेखि अनसनरत केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा सोमबार वार्ता टोली बताएको थियो ।

सोमबारै भएको वार्तामा पनि केसी पक्षले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्ष बिहीन भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।