मंगलबार, असार ३०, २०८३

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । पार्टीको विधान अन्तर्गतको नियमावलीलाई अनुमोदन गर्न बैठक बसेको हो । 

विधान-नियमावली प्रकाशन नहुँदा मातहतका निकायहरुमा पार्टी एकताले पूर्णता पाउन सकेको छैन । त्यसैले, आजको बैठकपछि प्रदेश, केन्द्रीय आयोग–विभाग, जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अघि बढ्नेछ।

बालुवाटारमा जारी बैठकमा पार्टी एकतालाई थप बजबुद बनाउने र तल्लो तहसम्म एकता प्रक्रिया अघि बढाउने बारेमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 

हिजो साँझ बस्ने भनिएको बैठक मन्त्रिपरिषद बैठक लम्बिएका कारण आजका लागि सरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।