मंगलबार, असार ३०, २०८३

अम्बर गुरुङकी पत्‍नी वीणाको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्ककी पत्नी वीणा गुरुङको निधन भएको छ । केहिसमय यता अस्वस्थ रहेकी वीणाको उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो । 

उनको विसं २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो । संगीतकार अम्बर गुरुङको विसं २०७३ जेठमा निधन भएको थियो । 

पति अम्बर गुरुङको निधनपछि उनी छोरी अल्कासंँग बस्दै आएकी थिइन् । गुरुङका ३ छोरा र एक छोरी छन् । उनको सोमबार नै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।