सोमबार, कात्तिक ९, २०८३

ओडिसा सञ्चालकलाई म्याद थप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै ठगी गर्ने ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सीमान्त गुरुङ तथा सुपरभाइजर रवीन गिरीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ । 

शुक्रबार पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

अभिनेता सलमानलाई काठमाडौंमा ल्याउने भन्दै सर्वसाधारणसँग करोडौं रकम उठाएका गुरुङलाई नेपाल प्रहरीको अनुसन्धान विभागले लाजिम्पाटबाट पक्राउ गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।