सोमबार, कात्तिक ९, २०८३

उपरथीमा बढुवा भएका शाहलाई दर्ज्यानी चिन्ह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी सुवर्णबहादुर शाहलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन्। 

जंगी अड्डामा आइतबार आयोजित बिशेष समारोहमा शाहलाई दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। उपरथीमा बढुवा भएपछि शाहलाई मध्य पृतना हेडक्वाटर हेटौंडाको पृतनापतिको जिम्मेवारी दिईएको छ। 

मन्त्रिपरिषद्को २४ असारको निर्णय अनुसार उपरथी दर्जामा उनको पदोन्नती गरिएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।