सोमबार, चैत २, २०८२

सामुहिक बलात्कार गरी जिउँदै जलाएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
छिमेकी देश भारतमा महिला हिंसाका घटना दैनिक सुनिने गरेका छन् । ति घटना यति दर्दनाक हुन्छन्की सामान्य नागरिकले कल्पना गर्नेभन्दा बाहिरका । यस्तै घटना घटेको छ उत्तर प्रदेशको संभल जिल्लामा  । 

जहाँ एक ३५ वार्षिया महिलालाई  सामूहिक बलात्कार गरी जिउँदै जलाइएको छ । महिलाकै घरमा आएका पाँच जनाले सामुहिक बलात्कार गरी बाहिर मन्दिर नजिकै लगेर जिउँदै जलाएका थिए । यो घटना घटेका बेला उनका श्रीमान कामका शिलशिलामा घर बाहिर थिए ।

महिलाले आफू समस्यामा परेपछि प्रहरीलाई खबर गरेपनि समयमै प्रहरी आइनपुग्दा यो दुःखद घटना भएको मृतक महिलाका श्रीमानले आरोप लगाएका छन् । 

टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार महिललाई लाइनु अघि उनले प्रहरी हेल्पलाइनलाई खबर गरेकी थिइन तर, कुनै प्रकारको प्रतिक्रिया नआएको उनको पतिले बताएका छन् । 

श्रीमानले दिएको उजुरीमा श्रीमती एक्लै भएको मौकामा अनुहार छोपेका पाँच जना घर भित्र छिरेको उनलाई बलात्का गरेको बताएका छन् । उनले आफ्नो भाइ र प्रहरीलाई खबर गरेको भन्दै भाइले प्रहरीलाई खबर गरेपछि बलात्कारीले श्रीमतीलाई घिसारेर बाहिर निकाल्दै नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएको लगाएका हुन् । बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।