आइतबार, जेठ ३, २०८३

एमबीबीएस र बीडीएस परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शास्त्रतर्फका स्नातक एमबीबीएस, बीडीएसको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

National life

काठमाडौं- चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शास्त्रतर्फका स्नातक एमबीबीएस, बीडीएसको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

आयोग गठन भएपछि स्नातकतर्फको पहिलो एकीकृत प्रवेश परीक्षा लिएको हो। बिहीबार साँझ आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो। 

सार्वजनिक नतिजाअनुसार एमबीबीएस अध्ययनका लागि ४ हजार ३९१ जना प्रवेश परीक्षामा पास भएका छन् भने बीडीएसमा १ हजार ७९४ जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्। आयोगले साउन ९ देखि १३ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

प्रकाशित: Aug 06, 2021| 08:01 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्