मंगलबार, असार ३०, २०८३

२२ दिनपछि भेटियो वेपत्ता अधिकृत पौड्यालको शव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २२ दिनदेखि वेपत्ता भएका पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज शर्माको शव भेटिएको छ। 

उनको शव शनिबार तनहुँको भिमादस्थित सेती किनारमा भेटिएको स्थानीय प्रहरीले जनाएको छ। 

महानगरपालिकाका वरिष्ठ अधिकृत पौड्याल असार ९ गते शनिबार विहान ५ बजेदेखि सम्पर्क विहिन भएका थिए। 

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पौडेललको खोजिका लागि सरकारी निकाय र संघ संस्थाहरुमा महानगर कार्यालयको तर्फबाट अपिल गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।