मंगलबार, असार ३०, २०८३

फरार अभियुक्त दिपक थापा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बागमती बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौबाट पक्राउ गरेको छ।

ललितपुर सैवु ७ का थापाले आफैंले सञ्चालन गरेको सहकारीबाट सर्बसाधरणले निक्षेप गरेको ३ करोड २६ लाख ६६ हजार ७ सय ९० रुपैया लिएर फरार थिए।

ललितपुर जिल्ला अदालतले दुई बर्ष अगाडी दोसी ठहर गरि एक बर्ष कैद तथा ९६ लाख ८८ हजार ९ सय जरिबाना तोकिएको थियो। अदालतको आदेश अवज्ञा गर्दै फरार रहेका थापालाई पक्राउ गरि नख्खु कारागार पठाईएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।