मंगलबार, असार ३०, २०८३

मुख्यमन्त्री राउतलाई मातृशोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतकी आमा राधिकादेवी गद्धीको शुक्रबार दिउँसो निधन भएको छ । 

७६ वर्षीया गद्धीको उपचारको क्रममा भारतको रक्सौलमा निधन भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । उनी लामो समयदेखि मधुमेह तथा मुटुसम्बन्धी समस्या थियो । 

आमा सिकिस्त बिरामी भएपछि मुख्यमन्त्री राउत बुधबारै जनकपुरबाट आफ्नो गृहनगर बीरगंज पुगेका थिए । 

मुख्यमन्त्री राउतको पैतृक गाउँ पर्सा जिल्लाको जग्गनाथपुरमा मुस्लिम परम्परा अनुसार गद्धीको अन्तयेष्टी गरिने जनाइएको छ । 

गद्धीका दुई छोरा दुई छोरी छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।