मंगलबार, असार ३०, २०८३

मुसिकोटको मुलखोलामा बस दुर्घटना, एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम- रुकुमको सल्लेबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । 

घटनास्थलमा उद्दारकार्य जारी रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसिकोट १ मुलखोलामा दुर्घटना भएको हो । 

दुर्घटनास्थलका उद्धार कार्य जारी छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।