मंगलबार, भदौ २, २०८३

दामन र भञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात

हिउँदे वर्षासँगै मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- हिउँदे वर्षासँगै मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ।

सो क्षेत्रमा बुधबार बिहानैबाट हिमपात भइरहेको हो। यसक्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो।

हिमपात भएसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिउँ परेसँगै अत्यधिक चिसो बढेको छ।

प्रकाशित: Dec 29, 2021| 09:00 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।