मंगलबार, भदौ २, २०८३

काठमाडौंको गागल फेदीमा महिला मृत फेला

गागल फेदीस्थित सडक छेउमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृतकको सनखत भइसकेको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ मा एक महिला मृत फेला परेकी छन्।

गागल फेदीस्थित सडक छेउमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृतकको सनखत भइसकेको छ।

मृत फेला  पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय रहेको प्रहरीले जनाएको छ। स्थानीयहरूले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तालिम प्राप्त कुकुर र चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।


प्रकाशित: Dec 27, 2021| 13:12 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।