मंगलबार, वैशाख १, २०८३

बहुभाषिक कविता गोष्ठी सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
 काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषी साहित्य विभागको सहकार्यमा एकदिने ‘बहुभाषिक कविता गोष्ठी तथा अन्तरकृया कार्यक्रम’ सम्पन्न गरेको छ। असार २७ गते गोदाबारी ललितपुरमा भएको कार्यक्रममा विशेष अतिथि प्राज्ञ कवि राजन मुकारुङ्ग थिए।

प्राज्ञ कवि मातृका पोखरेल, प्रज्ञा शान्तिराम राई, कार्यपत्र प्रस्तोता तिलक चाम्लिङ, टिप्पणीकार डा. भक्त राईको अतिथि थिए।

बहुभाषिक कविता गोष्ठीमा चन्द्र रानाहान्छा, स्वप्निल स्मृति सोझो गाउले, साङकेत बान्तवा बिना थिङ विष्णु नेम्वाङ आदि कविहरूले मातृभाषामा कविता सुनाएका थिए।

कार्यक्रम स्मार्ट माइक्रो रिसर्चले आयोजना गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।