मंगलबार, असार ३०, २०८३

‘फेसबुकमा ओलीलाई जिस्क्याउनेलाई कारबाही गरिने !’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भक्तपुर क्षेत्र नम्बर दुईका सांसद महेश बस्नेतले अहिले भक्तपुर प्राकृतिक प्रकोपको चपेटामा परेको भन्दै बाढी नियन्त्रणका लागि सबै जुट्नस पर्ने बताए ।
 
बिहानैदेखि बाढी तथा पहिरो प्रभावित क्षेत्रको अनुगमनका लागि प्रभावित क्षेत्रमा पुगेको भन्दै सांसद बस्नेतले यस्तो विपतको घडीमा पनि मानविय समवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा टिक्का टिप्पणी गर्नेलाई कारबाही गर्नुपर्ने बताए । 

सांसद बस्नेतले भने, ‘अहिले भक्तपुरका अधिकांश घर डुबानमा परेका छन् । यस्तो बेलामा सबैले पीडितको सहयोग गर्नुको साटो सामाजिक सञ्जालमा पानी जहाज कुदाउने भन्दै व्यंग्य गर्नेलाई कारबाही गर्नुपर्छ ।’

उनले यो कार्य मानवीय समवेदना विपरितको रहेको भन्दै अर्काको दुःखमा मलम लगाउनुको साटो व्यंग्य गर्नु दुखत रहेको बस्नेतले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।