ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा रहेको गोदावरि खोलाको पुल भत्काइएपछि स्थानीयलाई आवाजजावत गर्न समस्या परेको छ । वर्षा लागेसंगै खोलामा पानीको बहाव बढेपछि वारीपारी गर्न समेत नसक्ने अवस्था सृजना भएको हो ।
बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बाटो अवरुद्ध भएको छ । लुभु जाने बाटो बन्द भएसंगै स्थानीय चलिरहेको पुल भत्काइएको भन्दै आक्रोशित बनेका छन् । विस्तारका लागि भन्दै करिब ६ महिना अघि उक्त पुल भत्काइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...