मंगलबार, असार ३०, २०८३

काठमाडौं चक्रपथमै रुख ढलेपछि ..

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बुधबार रातीदेखि परेको अविरल वर्षा संगै आएको हावाहुरीका कारण काठमाडौं चक्रपथमै रुख ढलेको छ । 

बिहान साढे ७ बजेतिर  चाबहिल र गोपीकृष्णको बीचमा मेडिकेयर अस्पताल नजिक रुख ढल्दा सवारी आवागमन बन्द भएको छ भने बिजुलीसमेत अवरुद्ध भएको छ । 

करिब १ घण्टा अवरुद्ध भएको बाटो केहिबेर अघि खुलेपनि सहज रुपमा सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।