मंगलबार, असार ३०, २०८३

बनेपाको पुलबजार डुबानमा, राजमार्ग बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बनेपा-  अविरल वर्षासंगै आएको बाढीका बनेपाको पुलबजार डुबानमा परेको छ । काभ्रेको पुण्यमाता खोलामा आएको बाढी बस्तिमा पसेपछि पुलबजार क्षेत्र डुवानमा परेको हो । 

बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । स्थानीयहरु घर डुवानमा पर्न थालेपछि त्रसित बनेका छन् । 

बाढीका कारण बिहान ५ बजेदेखि नै उक्त क्षेत्रमा सावरी साधनसमेत गुड्न सकेका छैनन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा सवारी साधन नचल्दा यात्रुहरु अलपत्रमा परेका छन् ।

बाढीले सडक जलमग्न भएकाले तत्काल सडक सञ्चालमा नआउने प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।