बिहीबार, चैत १२, २०८२

विश्वकपको रेकर्डमा थपिन सक्ने तीन नाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फिफा विश्वकपमा खेलाडीहरुको लामो इतिहास छ। जसले उद्घाटन देखि अहिले सम्म विश्वकपमा तरंग ल्यायो। अझैसम्म उनको नायकिको सम्झना गरिन्छ। जारी विश्वकपमा पनि ढिलो वा चाँडो नायक बन्ने छ । जसमको नाम विश्वकपमा रुस विश्वकप २०१८ देखि थपिने छ। केहि सम्भावित रुस विश्वकप २०१८ का नायकहरु।

राफेल भराने (फ्रान्स)

रियल मड्रिडका सेन्टर ब्याक खेलाडी हुन राफेल भराने। उनले पछिल्लो खेलहरुमा रियल मड्रिडमा पनि निकैनै चरमत्कार गरेका छन् । २५ बर्षिया भराने फ्रान्सकालागि एक स्टार डिफेन्डर हुन् । जारी विश्वकपमा फ्रान्सको रक्षात्मक उत्कृष्ट हुनुमा पनि भारानेको महत्वपुर्ण भुमिका छ । जारी विश्वकपमा पनि उनले एक गोल गरेका छन्। २०१० बाट व्यवसाहिक फुटबल शुरु गरेका भरानेले २०११ देखि हाल सम्म रियल मड्रिडमा रहेका छन् । ७ बर्ष रयिल मड्रिडमा बिताएका उनले राष्ट्रिय टोलीबाट २०१३ देखि खेल्न थालेका थिए । हाल सम्म राष्ट्रिय टोलीबाट ४८ खेल खेल्दै ३ गोल गरि सकेका छन् ।

ह्यारी मगुइरे (इङल्याण्ड)

लेस्टर सिटीका डिफेन्डर ह्यारी मगुइरे इटालीका फाबियो ग्रोसो बन्ने सक्ने फुटबल विज्ञहरुले अनुमान गरेका छन् । २५ बिर्षिया ह्यारी व्यावसाहिक खेलको शिर्ष स्थानमा छन् । उनी महान खेलाडीको अन्तिम तिनमा दौडिरहेका मध्ये एक हुन । क्वार्टरफाइनलमा उनले एक शक्तिशाली टोली स्वीडेनलाई पराजित ठुलो योगदान गरेका थिए । २०१० बाट व्यवसाहिक फुटबल यात्रा शुरु गरेका उनले पछिल्लो पटक लेस्टर सिटीबाट प्रिमिमयर लिग खेले । प्रमियर लिगका ३८ खेल खेलेका उनले २ गोल समेत गरे । जारी विश्वकपमा एक गोल गरेका ह्यारीले राष्ट्रिय टिममा २०१७ बाट डेव्यु गरे । राष्ट्रिय टिमबाट हाल सम्म उनले १० खेल खेल्दै १ गोल गरेका छन् ।

आन्ड्रेज क्रामरिक (क्रोएसिया)

युरोपियन फुटबल क्षेत्रमा एक यादगर्न सकिने नाम हो आन्ड्रेज क्रामरिक । उनी २०१५ मा ९ मिलियन पाउण्डमा लेस्टर सिटी गए । जुन त्यो बेला क्रोएशिया फुटबल इतिहासमा रेकर्ड नै हो। लेस्टर सिटीमा २०१४–१५ को सिजनमा १३ खेल खेल्दै २ गोल गरे भने २०१५–१६ को सिजनमा मात्र २ खेल खेले । लोनमा होफेनहाईम पुगेका उनी बुन्डेस लिगाका १५ खेल खेल्दै ५ गोल गरे। त्यसपछि होफेनहाईममै रहेका उनले पुनः दुइ सिजन खेले । पछिल्ला दुई सिजनका ६८ खेल खेलेका उनले २८ गोल गरेका छन्। २०१४ बाट राष्ट्रिय टिममा डेव्यु गरेका उनले ३६ खेल खेल्दै १० गोल गरेका छन्। जारी विश्वकपमा आफ्नो क्षेमतालाई बाहिर निकाल्दै उनले एक गोल गरेका छन्।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।