मंगलबार, असार ३०, २०८३

सीसीटीभी फोडेर लुटपाट गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले लामो समयदेखि काठमाडौंमा लुटपाटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । 

नुवाकोट तादी गाउँपालिका बुद्धबहादुर तामाङ  र सुजन तामाङ पक्राउ परेका हुन् । उनिहरुले  सीसीटीभी क्यामेरा फोडेर तारकेश्वर नगरपालीका ९ स्थित कोपिला धमलाको घरको फोडेर ११ लाख ८२ हजार नगदसहित अन्य गरगहना लुटपाट गरेका थिए । 

पक्राउ परेका दुवैजना लामो समयदेखि लुटपाटमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई बालाजुको प्रहरी वृत्तमा पठाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।