बिहीबार, साउन ७, २०८३

चीनको प्राकृतिक ग्यास उत्पादन ८.९ प्रतिशतले वृद्धि

चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्यांकले देखाएको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

बेइजिङ- चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्यांकले देखाएको छ।

देशको प्राकृतिक ग्यास उत्पादन जनवरी-नोभेम्बर अवधिमा कुल १८६ अर्ब घनमिटर भएको पुगेको छ।

 जुन एक वर्ष अघिको तुलनामा ८.९ प्रतिशत र २०१९ को तुलनामा १९ प्रतिशतले बढेको  हो। 

राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार नोभेम्बरमा मात्रै चीनले १७.७ बिलियन घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ।

प्रकाशित: Dec 19, 2021| 04:00 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।