बिहीबार, भदौ ४, २०८३

एमाले खोटाङ इन्चार्जमा विशाल भट्टराई

एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

खोटाङ- नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ। एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह–इन्चार्जको जिम्मेवारी दिएको हो। भट्टराई पुन: जिल्ला इन्चार्जमा दोहोरिएका हुन्। 

खोटाङकै एमालेका केन्द्रीय सदस्य खगेन्द्र राईलाई राष्ट्रिय जनसांस्कृतिक महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ। 

केन्द्रीय सदस्यमा मनोनित रमेश पौडेलले नेपाल खेलकुद महासंघ सह–इञ्चार्जको भूमिका पाएका छन्। पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटि अध्यक्ष हुन्। 

प्रकाशित: Dec 18, 2021| 06:40 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...