बिहीबार, चैत १२, २०८२

बेल्जियमलाई १-० ले पाखा लगाउँदै फ्रान्स फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकप अन्तर्गतको सेमिफाइनल खेलमा बेल्जियमलाई १-० गोलले पाखा लगाउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ।

खेलको ५१ अौंं मिनेेेटमा फ्रान्सका स्यामुअल उमटीटीले गरेको गोलले बेल्जियमको  विश्वकप यात्रा सेमिफाइनलमा नै टुंगिएको हो।

रेफ्रीले खेेेल अवधिभर पाँच पहेेँलो कार्ड खर्च गरेको छ। जसमा २ फ्रान्स र ३ बेल्जियमविरुद्ध प्रयोग गरिएको हो। 

फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।

विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्स अब उपाधि उचाल्नबाट एक कदम पछि मात्रै छ । फ्रान्सले अब इंग्ल्याण्ड र क्रोएसियावीचको विजेतासँग २१औं संस्करणको उपाधिका लागि खेल्नेछ ।

इंग्ल्याण्ड र क्रोएसियावीचको सेमिफाइनल बुधबार राती पाैने बजे हुनेछ । यी दुर्इवीचकाे खेलमा पराजित हुने टिमले तेस्राे स्थानका लागि बेल्जियमकाे सामना गर्नेछ ।

फ्रान्ससँग पराजित भएसँगै बेल्जियमले पहिलो पटक फाइनलमा पुग्ने अवसर गुमाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।