काठमाडौं - बेल्जियमविरुद्ध फ्रान्सले दोस्रो हाफमा १-० गोलको अग्ता लिएको छ।
कर्नरबाट अाएको पासलाई हेड गर्दैै जर्सी नम्बर पाँचका खेेेेलाडी स्यामुअल उम्टीटी गोल गर्न सफल भएका हुुुुन्।
खेलको६३ अौंं मिनेेटमा बेल्जियमका ह्ययाजार्डले पहेँलो कार्ड पाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४