मंगलबार, असार ३०, २०८३

त्रिशुली जलविद्‍युत केन्द्रमा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नुवाकोट- विदुर नगरपालिका-१ स्थित त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ। 

मंगलबार दिउँसो तार सर्किट हुँदा ब्रकेर मेसिनमा आगो लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुवँरले जानकारी दिए। 

आगलागी नियन्त्रणमा आइसकेको छ भने विद्युत प्रसारण अहिले बन्द गरिएको छ।

आगलागीको क्षतीको विस्तृत विवरण आउन बाँकी छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।