मंगलबार, असार ३०, २०८३

हतियारधारी समुहले दिउँसै लुट्‍यो १७ लाख २५ हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
महोत्तरी- हतियारधारी समुहद्वारा मंगलबार दिउँसै जलेश्वरमा १७ लाख २५ हजार रुपैयाँ लुटपाट गरेको छ। 

आइएमर्इ सञ्चालक सञ्जिव शाहको साथबाट उक्त रकम लुटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कायस्थले जानकारी दिएका छन्। 

बैंकबाट पैसा निकालेर आइएमर्इतर्फ जाँदै गर्दा उनलार्इ हतियार देखाएर लुटिएको पिडित शाहले प्रहरी जानकारी दिएको प्रहरी उपरीक्षक कुबेर कायस्थले नेपाल समयलार्इ बताए।

कायस्थका अनुसार लुटेराहरुको खोजी कार्य भइरहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।