मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नगरप्रमुख यादवसहित ५ जनालार्इ अख्तियारले होटलबाटै समात्यो 

नगरप्रमुख यादवसहित ५ जनालार्इ अख्तियारले होटलबाटै समात्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रौतहट- गढीमाइ नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवसहित पाँच जनालार्इ अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेक छ। 

जिल्लाको चन्द्रपुरस्थित हिमालय होटलमा बसी आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियारको टोलीले उनीहरुलार्इ पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय प्रमुख गोविन्द रिजालले जानकारी दिए। 

अहिले उनीहरुलार्इ अहिले जिल्ला प्रशासन कार्यालय रौतहटमा लगेर सोधपुछ भइरहेको प्रशासन कार्यालय प्रमुख रिजालले जानकारी दिए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।