मंगलबार, असार ३०, २०८३

पाँचथरमा जीप दुर्घटना  एकको मृत्यु, नौ घाईते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाँचथर–चैते भीरमा भएको जीव दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । 

पाँचथरको च्याङथापुबाट बिर्तामोर्डका लागि छुटेको मे १ ज २०५१ नम्बरको जीप चैतले भीरमा दुर्घटना हुँदा ४३ वर्षका कैलाश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । 

जीपमा सवार नौ जना घाइते भएका छन् । जीपमा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमले नेपाल समयलाई जानकारी दिए । 

घाइतेको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याउने काम भइरहेको गौतमले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।