मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस मतदान स्थल पुगेका पत्रकारले गरे क्यामेरा डाउन

कांग्रेस मतदान स्थल पुगेका पत्रकारले गरे क्यामेरा डाउन

नेपाली कांग्रेसको महाधिवेशनमा तस्बिर खिच्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा तस्बिर खिच्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेका छन्। निर्वाचन स्थल राष्ट्रिय सभागृहमा पत्रकारलाई प्रवेश रोक लगाएको र तस्बिर खिच्न नदिएको भन्दै पत्रकाहरूले क्यामेरा डाउन गरेका हुन्।

उनीहरूले फितलो व्यवस्थापन रहेको समेत आरोप लगाएका छन्। भीडचाड भएको भन्दै पत्रकारहरुलाई प्रहरीले पछाडि थकेलेको थियो। त्यसपछि सहज रुपमा तस्बिर र भीडियो खिच्न नपाएको भन्दै पत्रकारहरू आक्रोसित बनेका हुन्।

प्रकाशित: Dec 13, 2021| 11:57 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।