मंगलबार, असार ३०, २०८३

जापानमा शक्तिशाली भूकम्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार साँझ जापानमा शक्तिशाली भूकम्प गएको छ । ६ म्याग्नेच्युटको भूकम्प मापन गरिएपनि सुनामी आउने खतरा भने नरहेको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । 

जापानको टोकियो शहरमा भूकम्पको धक्का महशुस गरिएको थियो । 

यो कम्पन पूर्वी चिबा प्रीफेक्चरमा सात म्याग्निच्युटको महशुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भएको छैन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।