बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा माओवादीबाट विन्दमान विष्ट आर्थिक मामिला मन्त्री नियुक्त

कर्णालीमा माओवादीबाट विन्दमान विष्ट आर्थिक मामिला मन्त्री नियुक्त

माओवादी केन्द्रका सांसद विन्दमान विष्ट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८
National life
Shivam cement

सुर्खेत– माओवादी केन्द्रका सांसद विन्दमान विष्ट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले विष्टलाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री विष्टले आजै साँझ साढे सात बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मन्त्रालयको भागबन्डा नटुंग्याएसम्म विश्वासको मत नदिने समाजवादी र माओवादीको अडानपछि मुख्यमन्त्री शाहीले माओवादीबाट विष्टलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रकाशित: Nov 30, 2021| 17:19 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।