मंगलबार, असार ३०, २०८३

नेपालगञ्‍जको सोल्टीमा 'बर्थ डे' मनाउँदै पूर्वराजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शनिबार) आफ्नो ७१ औं जन्मदिन नेपालगञ्ज पुगेर मनाइरहेका छन्। जन्मदिन मनाउन गत मंगलबार नै  दुई साता लामो 'टुर'का लागि नेपालगञ्ज पुगेका थिए। 

निजी सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजाले नेपालगञ्जको सोल्टी होटेलमा जन्मदिन मनाइरहेका छन् । यसअघिका वर्षहरूमा उनले निर्मल निवास काठमाडौंमा जन्मदिन मनाउँदै आएका थिए। 

उनका साथमा श्रीमती कोमल पनि नेपालगञ्ज आएको निजी सचिवालयले जनाएको छ।

साताव्यापी जन्मोत्सव मनाउने गरी काठमाडौंमा यज्ञप्रसाद आचार्यको अध्यक्षतामा ३५ सय ७२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।