मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तस्बिर कथा: 'राक्षसका शिशुलार्इ त्रिशूलमा रोप्‍ने'-त्रिशुलजात्रा

तस्बिर कथा: 'राक्षसका शिशुलार्इ त्रिशूलमा रोप्‍ने'-त्रिशुलजात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पशुपति क्षेत्र देवपटनस्थित भलभला अष्टमीका दिन मनाइने त्रिशूल जात्रा शुक्रबारदेखि शुरु भएको छ। 

भुवनेश्वरी तथा जयबागेश्वरीका पुजारी माइला आचाजुअनुसार राक्षसका शिशुहरुलाई भुवनेश्वरीदेवीको त्रिशूलबाट रोपी विजयी उत्सवस्वरुप त्रिशुल जात्रा मनाइन्छ । नेवारी भाषामा यसलाई मचा तीः यात्रा भनिन्छ। करीब दुई हजार वर्ष पुरानो इतिहास बोकेको त्रिशूल जात्रा बकासुर राक्षससँग जोडिएको छ। 

हाल चण्डेश्वरी, वत्सलामाई देवी र जयवागेश्वरीबाट खटजात्रा निकालिन्छ । पशुपति क्षेत्र विकास कोषबाट जात्रा मनाउनका लागि दिइने बजेट रकम अपुग भएको स्थानीयवासी श्यामराज डंगोल बताउछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।