मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४५ मिनेटको अवरोधपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 

४५ मिनेटको अवरोधपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अबरुद्ध भएको ४५ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको छ । सवा ६ बजेदेखि बन्द भएको धावन मार्ग ७ बजे खुलेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विमानस्थल खुलेसँगै सबै उडानहरु सञ्चालनमा आएको उनले जानकारी दिए।

विमानस्थल बन्दभएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए।  

धावनमार्ग पुरानो भएकाले चर्को घाम लागेको समयमा फुटेको (रनवे क्रयाक) भएकोले उडानमा समस्या आएको हुदाँ विमानस्थल बन्द गर्न परेको थियो ।  

विगत केही समयदेखि नै धावनमार्गमा यस प्रकारको समस्या देखिँदै आएको थियो। समस्या समधानका लागि सात जना इन्जिनियर र अन्य कार्मचारीहरु खटाइएको विमानस्थलले जानकारी गराएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।