बुधबार, भदौ ३, २०८३

बस र माइक्रो ठोक्किँदा आठ यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको मुर्गियामा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते भएका छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको मुर्गियामा बस र माइक्रो ठोक्किँदा आठ जना घाइते भएका छन्।

काठमाडौंबाट दाङ जाँदै गरेको ना६ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस आज बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठोक्किँएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएका छन्। घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले  जनाएको छ।


प्रकाशित: Nov 25, 2021| 10:04 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।