बुधबार, भदौ ३, २०८३

नवलपरासीमा बस दुर्घटना, १० जना घाइते

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको लु१ख ८१३८ नम्बरको बस आज बिहान करिब ६ बजे अनियन्त्रित भई नालामा पल्टिएको जनाइएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल चिसापानी पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित: Nov 25, 2021| 09:56 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।