बुधबार, भदौ ३, २०८३

फेरि घट्यो काठमाडौंको न्यूनतम तापक्रम

बुधबारको तुलनामा बिहीबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। बुधबार १०.२ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तामक्रम आज घटेर ८.६ डिग्री सेल्सियस पुगेको हो।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- बुधबारको तुलनामा बिहीबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। बुधबार १०.२ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तामक्रम आज घटेर ८.६ डिग्री सेल्सियस पुगेको हो।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

हुस्सु र कुहिरो लागेकाले न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौंमा चिसो बढेको छ।

हुस्सु र कुहिरो भने बिस्तारै हट्दै गए पनि आज पनि पारिलो घाम लाग्ने कम रहेको मौसम विद्ले जनाएका छन्।

प्रकाशित: Nov 25, 2021| 08:40 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।