सोमबार, फागुन १८, २०८२

कांग्रेस अधिवेशन : जुम्लाको सभापतिमा देउवा समूहका शाही विजयी

नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन्। प्रतिद्वन्द्वी दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

kumari

सुर्खेत- नेपाली कांग्रेस जुम्लाको सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन्। प्रतिद्वन्द्वी दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। 

शाहीले ४७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी दीपबहादुर शाहीले ४६९ मत ल्याए। नवनिर्वाचित शाही संस्थापन समूहका हुन् भने प्रतिद्वन्द्वी शाही संस्थापन इतर समूहका हुन्।

सभापति शाहीबाहेक पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ। उपसभापतिमा दिपक शाहीले र कार्मा बुढा, सचिवमा लक्ष्मण शाही र अर्जुनसिंह कठायत, सह–सचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई विजयी भएका छन्। जुम्लामा महाधिवेशन प्रतिनिधिहरुको मतगणना जारी छ।

प्रकाशित: Nov 24, 2021| 15:42 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।