मंगलबार, असार ३०, २०८३

क्वार्टरफाइनलका लागि फिफा रेफ्री कमिटी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- फिफा रेफ्री कमिटीले विश्वकप २०१८ को अन्तिम चरणको खेलका लागि रेफ्री, सहायक रेफ्री र भिडियो रेफ्रीको नाम सार्वजनिक गरेको छ।

प्रमुख रेफ्रीका लागि १७, सहायक रेफ्री ३७ र भिडियो रेफ्री १० जनाको नाम सार्वजनिक गरिएको हो।

एफसी : फगानी अलिरेजा (इरान)
सुक्राल्ला नवाफ अबदुल्ला (बहराइन)

सीएएफ : डेइधिउ मालाङ (सेनेगल)
सिकाज्वे जान्नी (जमाइका)

कनकाक्याफ : गेइगर मार्क (युएसए)
मारुफो जैर (युएसए)
रामोस  पालाज्युलोस (मेक्सिको)

कोन्मेबोल : कुन्हा आन्द्रेस (उरुग्वे)
पिटाना नेस्टो (अर्जेन्टिना)
रिक्की सान्द्रो (ब्राजिल)
 
ओएफसी : कोन्गर माथिउ (न्युजिल्यान्ड)

युईएफए : काकिर कुनेट 
    कुइपर  जोर्न (नेदरल्यान्ड्स)
    माटेउ लाहोज (स्पेन)    
    माजिक मिलोर्ड (सर्बिया)
    रोच्ची गिअन्लुका (इटाली)
    स्कोमिना डामिर

भिडियो सहायक रेफ्री
कोन्मेबोल : सम्पाइओ विल्टन (ब्राजिल)
    भिग्लियानो मउरो (अर्जेन्टिना)

युईएफए : डन्केर्ट बास्टैन (जर्मनी)
    डिअस स्वरेज (पोर्चुगल)
    गिल  पवाल (पोल्यान्ड)
    इराटी मासिमिलियानो (इटाली)
    माक्केली डन्नी (नेदरल्यान्ड्स)
    ओर्साटो डेलिअल (इटाली)
    भालेरी पाओलो (इटाली)
    ज्वायर फेलिक्स (जर्मनी)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।