बिहीबार, चैत १२, २०८२

जारी विश्वकपमा को-को छन् गोल्डेन बुटका दाबेदार?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी फिफा विश्वकपमा गोल्डेन बुटका लागि इंल्यान्डका ह्यारी केन गोल्डेन दौडमा छन् ।  उनले जारी विश्वकपको  क्वार्टरफाइनल समीकरण पूरा भएसँगै  ६ गोल गरेका छन्। गोल्डेन बुटका लागि भने उनलाई त्यति सजिलो छैन। 

किनकि, धेरै खेलाडी यसका दाबेदार बन्न सक्छन्।  केनले ट्युनिसियासँगको खेलमा ह्याट्रिक गरेका थिए। जारी  विश्वकपको त्यो दोस्रो ह्याट्रिक पनि  हो।

पहिलो ह्याट्रिक क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्धको खेलमा गरेका थिए। जबकि, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले चार गोल गर्दै टोली नै बाहिरिए पनि बेल्जियमका रोमेलु लुकाकुले चार गोल गरेका छन्। 

निकै लयमा रहेका लुकाकु शुक्रबार हुने ब्राजिलसँगको क्वार्टरफाइनलमा थप गोल गर्ने दाउमा हुने छन्।

यस्तै, रूसका आर्टेम डिज्युबा र डेनिस चेरसेस्भ, उरुग्वेका एडिन्सन कभनी, र फ्रान्सका केलियन बाप्पेले समान ३-३ गोल गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।