मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च, ब्यारेजमा रातो झण्डा

सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च, ब्यारेजमा रातो झण्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुनसरी- दुर्इ दिनदेखि भएको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च मापन गरिएको छ। बिहिबार दिउँसो तीन बजेको मापन अनुसार सप्तकोशीमा एक लाख ५४ हजार क्युसेक पानीको वहाव रहेको जनाइएको छ। 

सामान्यतया एक लाख पचास क्युसेक पानीको वहाव भएमा सप्तकोशीमा खतराको सुचक मानिन्छ। पानीको वहाव एक लाख पचास हजारभन्दा माथि भएपछि व्यारेजमा खतराको सूचक रातो बत्ती बालिएको छ।

ब्यारेजको पूर्व र पश्चिम किनारमा दुई वटा रातो झण्डा गाडिएको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।