सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय विदेशमन्त्रीद्वारा अफगानिस्ताबारे साउदी अरेबियासँग छलफल

भारतीय विदेशमन्त्रीद्वारा अफगानिस्ताबारे साउदी अरेबियासँग छलफल

भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबका समकक्षी फैसल बिन फरहानसँग बीचको कुराकानीमा अफगानिस्तानका बारेमा आफ्नो धारणा राखेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

नयाँ दिल्ली- भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरबका समकक्षी फैसल बिन फरहानसँग बीचको कुराकानीमा अफगानिस्तानका बारेमा आफ्नो धारणा राखेका छन्। 

National life

'साउदी अरबका विदेश मन्त्री @FaisalbinFarhan संग राम्रो कुराकानी भएको छ। अफगानिस्तानसँग यात्रा र नवीन घटनाक्रम अध्ययन गर्दै  द्विपक्षीय गतिविधि पुन: सुरुवात् गर्ने ढङ्गले छलफल भएको छ,' उनले ट्विट गरेका छन्।

जयशंकरले आफ्नो भ्रमणको क्रममा सिंगापुरका यातायातमन्त्री एस ईश्वरनसँग  पनि भेट गरेका छन् र भारत र सिंगापुर बीचको यात्रा प्रबन्ध वृद्धि गर्नेबारे छलफल गरेका छन्।

'मेरो सिंगापुर भ्रमणको सुरुवात यातायात मन्त्री एस. ईश्वरनलाई भेटेर गरें। दुई देशबीचको यात्रा प्रबन्ध बढाउने विषयमा छलफल भयो,' उनले अर्को ट्विटमा लेखेका छन्।  

प्रकाशित: Nov 17, 2021| 23:00 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।