आइतबार, असार २१, २०८३

ए डिभिजन लिगको पहिलो दुई चरणका सबै खेल दशरथ रंगशालामा

अब लिगको उद्घाटन खेल मंसिर ३ गते पौने ५ बजे दशरथ रंगशालामा हुनेछ। सो दिन एक खेलमात्र हुनेछ। उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– मंसिर १ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको पहिलो दुई चरणको तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगको सुरुवाति दुई चरणको लिग तालिका सार्वजनिक गरेको हो।

अब लिगको उद्घाटन खेल मंसिर ३ गते पौने ५ बजे दशरथ रंगशालामा हुनेछ। सो दिन एक खेलमात्र हुनेछ। उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ।

त्यस्तै दोस्रो, तेस्रो र चौथो दिन समान २–२ खेल हुनेछन्। अब खेल शुक्रबार, शनिबार, आइतबार र सोमबार हुनेछन्। बाँकी दिन रेस्ट दिएको छ।

एन्फाको लिग कमिटीले यो सिजनको लिग दशरथ रंगशालासहित एन्फा कम्प्लेक्स, च्यासल मैदान र पोखरा रंगशालामा गराउने तयारी गरिरहेको छ। १३ चरणमा हुने लिगको पहिलो दुई चरणका खेल दशरथ रंगशालामा मात्र हुनेछन्।

लिग कमिटीले दुई चरणका खेललाई पोखरा रंगशालामा गराउने तयारी गरिरहेको छ।

यी हुन् पहिलो दुई चरणका खेल:


प्रकाशित: Nov 16, 2021| 17:50 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।