बुधबार, भदौ ३, २०८३

नियमित काममा फर्किए सर्वोच्चका चार न्यायाधीश

सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेर बन्दीका मुद्दाबाहेक अरू इजालास बहिष्कार गर्दै आएका थिए।

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्मा मंगलबारदेखि नियमित इजलासमा फर्किएका हुन्।

सोमबार अन्य अन्य न्यायाधीशको छलफलबाट छुट्टिएका न्यायाधीश कुमार चुडालले भने आज बन्दीका बाहेक अन्य मुद्दा हेरेनन्। 

प्रकाशित: Nov 16, 2021| 16:36 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।