बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भद्रकाली र सोह्रखुट्टेमा टायर बालेर सडक अवरुद्ध गर्ने पक्राउ

भद्रकाली र सोह्रखुट्टेमा टायर बालेर सडक अवरुद्ध गर्ने पक्राउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

भद्रकाली र सोह्रखुट्टेका सडकमा टायर बालेर सडक अवरुद्ध गर्नेलाई प्रहरीले समातेको हो। बन्द आह्वान गरिए पनि निजी यातायातका साधन निर्वाध रुपमा चलेका छन्। 

बन्दको प्रभाव कम देखिएपछि विप्लव नेकपाका कार्यकर्ताहरु दिउँसो केही उग्र देखिएका थिए। उनीहरुले सडकमा टायर बाल्नेदेखि यातायातका साधन रोक्ने गतिविधि गरिरहेका छन्। 

 





प्रकाशित: Nov 16, 2021| 15:07 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।